
२०७१ साल असोज १ गते। राष्ट्रिय विज्ञानदिवस २०७१ को अवसरमा वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा किर्तिपुर स्थित वी.पी. कोईराला राष्ट्रिय विज्ञानसङ्ग्रहालय भवनमा आयोजित विज्ञान प्रदर्शनीहरूलाई विद्यार्थीवर्ग तथा सर्वसाधारणहरू उत्साहका साथ अवलोकन गर्दै ।