परिचय

अन्तरिक्ष विज्ञान नै एउटा राष्ट्रको समग्र विकासको परिसूचक एवम् राष्ट्रिय गौरवको आधार भएकोले यस क्षेत्रको विकासले एउटा राष्ट्रको समृद्धिलाई प्रतिविम्वित गर्दछ भने यस क्षेत्रको अविकसित अवस्थाले राष्ट्रको पछौटेपनलाई दर्शाउदछ । तसर्थ आज सम्पूर्ण विश्व नै अन्तरिक्ष अन्वेषण र अध्ययन अनुसन्धानमा अहोरात्र संलग्न छ । मानव चन्द्र विजय पश्चात् मङ्गलग्रहमा आफ्नो उपनिवेश स्थापना गर्नमा अग्रसर भै सकेको छ भने टेराफार्मिङ (अन्यग्रह-उपग्रहलाई पृथ्वी समान बनाउनु) र अन्तरिक्ष पर्यटन जस्ता कुराहरू विज्ञानकथामा मात्र

थप पढ्नुहोस्

विज्ञान सङ्ग्रहालय

  राष्ट्रिय स्तरमा स्थापना गरिएको नेपालकै पहिलो र एक मात्र यस विज्ञान सङ्ग्रहालय किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा अवस्थित रहेको छ। विज्ञान सङ्ग्रहालय भवनको समुद्घाटन समारोह तत्कालिन सम्माननीय प्रधान मन्त्री सुशील कोइरालाज्यूद्वारा २०७१ साल असोज १ गते सम्पन्न

हाम्रो परिचय भिडियो

यो त्रिभुवन विश्वविद्यालयको परिधिमा नेपालको किर्तिपुर, काठमाडौं, नेपालमा रहेको राष्ट्रिय स्तरमा नेपालको पहिलो र एक मात्र विज्ञान संग्रहालय हो।

यूट्यूबमा जानुहोस्

गतिविधिहरू